अभिषेकको उत्कृष्ट शतकमा हैदराबादको शानदार जित
onlinekhabar.com · Sat Apr 12 17:59:50 GMT 2025
३० चैत, काठमाडौं । ओपनर अभिषेक शर्माको शानदार शतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शनिबार भएको दोस्रो खेलमा पञ्जाब किङ्समाथि ८ विकेटको जित दर्ता गर्दै हैदराबादले ६ खेलमा दोस्रो जित निकालेको हो । पञ्जाबले दिएको २४६ रनको विशाल लक्ष्य हैदराबादले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)