रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी
ratopati.com · Sun Aug 09 16:44:45 GMT 2026

सिरिया । सिरियाले रूसमा रहेका रूसका दुई आधारहरूको भविष्यबारे सम्झौता गरेको सिरियाली सरकारी स्रोतहरूले आइतबार पुष्टि गरेका छन् । यी आधारहरू मस्कोले सिरियाली गृहयुद्धका बेला पदच्युत नेता बाशर अल–असदलाई सैन्य सहयोग दिन प्रयोग गर्ने गरेको थियो ।
रूस १३ वर्षे द्वन्द्वका बेला असदको मुख्य सहयोगी थियो र पूर्व नेतालाई सत्तामा टिकाइराख्न सहयोग गरेको थियो । सन् २०२४ मा उनको पदच्युतले यस क्षेत्रमा रूसको प्रभावलाई ठूलो झटका दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)