लागु औषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
ratopati.com · Sun Aug 09 16:58:00 GMT 2026

काठमाडौँ । प्रहरीले अवैध लागु औषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जना पक्राउलाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँ, सिराहा, कैलाली, बाँके, धनुषा, कञ्चनपुर र पर्साबाट शनिबार र आइतबार गरी १६ जना पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीबाट अवैध लागुऔषध गाँजा करिब ६६० ग्रामसहित कामपा–८ पशुपति क्षेत्रमा बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)