पहिरोको जोखिम देखाउँदै चीनले आयात–निर्यातका लागि बन्द गर्यो तातोपानी नाका
ekantipur.com · Mon Aug 31 17:23:28 GMT 2026

पहिरोको जोखिम देखाउँदै चीनले आयात–निर्यातका लागि बन्द गर्यो तातोपानी नाका
पहिरोको जोखिम बढेपछि चीनले शनिबारदेखि व्यापारिक प्रयोजनका लागि तातोपानी नाका बन्द गरेको जानकारी आएको नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाको स्पष्टोक्ति छ । अझै पहिरोको जोखिम रहेकाले व्यापारिक गतिविधि अचानक रोकिएको हो । पहिरो स्थिर नभएसम्म चिनियाँ पक्षले व्यापार पुनः सञ्चालन गर्ने सम्भावना कम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)