बीपीको जुत्तामा कसको खुट्टा ?
ekantipur.com · Sun Aug 09 17:24:55 GMT 2026

बीपीको जुत्तामा कसको खुट्टा ?
पार्टीलाई आन्तरिक कलहबाट निकाल्दै त्यसको व्यवस्थापन र राष्ट्रिय राजनीतिमा बलियो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका गगन बीपीको जुत्तामा खुट्टा हालेकामा मुग्ध मात्रै हुन्छन् कि यो उल्झनबाट कांग्रेसलाई उतार्दै आफूलाई कुशल राजनीतिक स्वप्नद्रष्टा प्रमाणित गर्न सक्छन् ? उनको परीक्षा बाँकी नै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)