गोरखामा कुटपिटपछि भेटियो ९ एमएमको गोली
janaaastha.com

गोरखा नगरपालिका–११, माथिल्लो बाह्रकिलोस्थित होटल जमघटमा गोरखा नगरपालिका–१०, छेवेटार बस्ने ३३ वर्षीय मनिष पन्त, पालुङटार नगरपालिका–१, खोप्लाङ बस्ने ३० वर्षीय उमेश श्रेष्ठ र ३२ वर्षीय कुशल पन्तबीच मादक पदार्थ सेवन गरी विवाद भएपछि गोली भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)