बालुवाटारमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भेटवार्ता
newsofnepal.com · Sun Aug 09 17:57:08 GMT 2026

काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच करिब ५० मिनेट छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)