जर्ज मेसी: लियोनल मेसी जन्मिनुअघिको एउटा बुवाको कथा
ratopati.com · Sun Aug 09 18:03:57 GMT 2026

काठमाडाैँ । लियोनल मेसीको कथा प्रायः उनको खुट्टाबाट सुरु हुन्छ । बलसँगको उनको सम्बन्धबाट, रोसारियोका गल्लीहरूबाट, नेवेल्स ओल्ड ब्वाइजको मैदानबाट वा बार्सिलोनाको ला मासियाबाट । तर एउटा महान् फुटबलरको कथा उनको जन्मअघि नै सुरु भइसकेको थियो । त्यो कथा उनका बुवा जर्ज मेसीको हो ।
एक साधारण श्रमिक । एउटा आप्रवासी परिवारका सन्तान । प्रेममा परेका युवक । दुई छोरा जन्माइसकेका बुवा । आर्थिक कठिनाइसँग जुधिरहेको परिवारका जिम्मेवार व्यक्ति । र, अन्ततः आफ्नै हातले परिवारका लागि घर बनाउने र चलाउने बुवा ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)