एआईले पहिलोपटक डिजाइन गर्यो नयाँ भाइरस, मानिसलाई होइन ब्याक्टेरियालाई गर्छ आक्रमण
newsofnepal.com · Sun Aug 09 18:11:14 GMT 2026

एजेन्सी।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर वैज्ञानिकहरूले पहिलोपटक पूर्ण रूपमा नयाँ भाइरस डिजाइन गर्न सफल भएका छन् । अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र साझेदार अनुसन्धान संस्थाका वैज्ञानिकहरूले एआईको सहयोगमा १६ वटा नयाँ ब्याक्टेरियोफेज विकास गरेका हुन्, जसले प्रयोगशालामा स्ट्यानफोर्ड विश्वविद्यालयको अनुसन्धानले ब्याक्टेरियामाथि आक्रमण गर्ने १६ नयाँ भाइरस सफलतापूर्वक विकास ग¥यो, वैज्ञानिक भन्छन यसले नयाँ उपचारको ढोका खोल्न सक्छ । एस्चेरिचिया कोलाई (ई. कोलाई) नामक ब्याक्टेरिया ब्याक्टेरियालाई सफलतापूर्वक संक्रमित गरी नष्ट गर्न सकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)