फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल
deshsanchar.com · Sun Aug 09 16:59:29 GMT 2026

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)