हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
ratopati.com · Tue Jun 30 04:21:48 GMT 2026

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ ।
पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नकालागि प्रोत्साहनस्वरुप ११५ जना कृषकलाई रकम उपलब्ध गराईएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)