बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
lokaantar.com

विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको शव खोजी गर्ने क्रममा ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)