बाढीको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौं
ekantipur.com · Mon Aug 31 17:47:18 GMT 2026

बाढीको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौं
कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनकै कारण भोटेकोशीमा बाढी आएको भन्दै त्यसलाई नेपालका तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा उठाउने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)