वाईफाई भर्सेस इथरनेट: कुन इन्टरनेट तपाईंका लागि उपयुक्त ?
ictsamachar.com

आजको डिजिटल दुनियाँमा इन्टरनेटको महत्व निकै बढेको छ । इन्टरनेटमा जडान हुने दुई मुख्य तरिका छन् । एक वाई–फाई हो र अर्को इथरनेट हो ।
वाई–फाई एक वायरलेस कनेक्शन हो भने इथरनेट तारयुक्त (वायर्ड) कनेक्शन हो । दुबैका आफ्नै फाइदा र बेफाइदा छन्, र कुन उपयुक्त हुन्छ भन्ने तपाईंको आवश्यकतामा निर्भर गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)