शिक्षा मन्त्रालयले अदालतको अवहेलना गर्यो- नेविसंघ
setopati.com · Tue Jun 30 04:33:00 GMT 2026

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शिक्षा मन्त्रालयले अदालतको अवहेलना र विधिको शासन उपेक्षा गरेको बताएको छ।
सरकारले विद्यालय तथा विश्वविद्यालय हाता परिसरमा दलीय विद्यार्थी संगठन नराख्ने भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)