राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्यमा मनोनित
kharibot.com · Tue Jun 30 04:35:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३ जना व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ । संस्थाकी अध्यक्ष समेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रबधान अनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)