फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की
farakdhar.com · Thu Feb 12 16:53:00 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतिय निर्वाचन र शान्ति सम्झौताका लागि जनमत सङ्ग्रहको लागि मतदानको घोषणा गर्ने योजनालाई अस्वीकार गरेका छन् ।
जेलेन्स्कीले पत्रकारहरूसँग भने, ‘युक्रेनले आफ्नो मुलुकको सुरक्षा सुनिश्चितता र रुससँग युद्धविराम गरेपछि मात्र निर्वाचन गर्नेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)