नामिबियामाथि भारतको कीर्तिमानी जित
setopati.com · Thu Feb 12 17:22:00 GMT 2026
भारतले आइसिसी टी-२० विश्वकप २०२६ को समूह ‘ए’ को खेलमा नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
यो भारतको टी-२० विश्वकप इतिहासकै सबैभन्दा ठूलो जित (रनको आधारमा) हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)