प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुँदैछन् यी चार विधेयक, चारवटा संसदीय समितिको बैठक पनि बस्दै
rajdhanidaily.com · Mon Aug 10 00:07:06 GMT 2026

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)