मार्मुशको दुई गोलसँगै सिटीद्वारा एथ्लेटिको पराजित
ratopati.com · Mon Aug 10 00:38:39 GMT 2026
सोल। ओमार मार्मुशको दोस्रो हाफका दुई मिनेटभित्रका दुई गोलको मद्दतमा म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा एथ्लेटिको म्याड्रिडलाई पराजित गरेको छ।
दक्षिण कोरियाको सोलमा भएको खेलमा म्यानचेस्टर सिटीले पछि परेको स्थिति उल्टाउँदै ३-१ गोलको जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)