लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध
onlinekhabar.com · Mon Aug 10 00:35:24 GMT 2026

२५ साउन, काभ्रे । पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।
काभ्रे रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थली नार्के भन्ने स्थानमा आज बिहान चार बजे लेदोसहितको पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)