मनसुन सक्रिय- केही स्थानमा भारी वर्षाको सम्भावना
lokaantar.com

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)