आजको विदेशी मुद्राको विनिमयदर: डलर, युरो र पाउन्डको भाउ कति?
dcnepal.com · Mon Aug 10 00:42:34 GMT 2026

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)