आज फेरि झमझम पानी ! कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना
bishowkhabar.com · Mon Aug 10 00:43:55 GMT 2026

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भू–भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)