पेजेस्कियानले किन खोजे ‘न युद्ध, न शान्ति’ अवस्थाको अन्त्य?
ratopati.com · Mon Aug 10 00:45:54 GMT 2026

तेहरान । वार्ताकारहरूले युद्ध अन्त्य गर्न सम्झौता खोजिरहँदा इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँगको ‘न युद्ध, न शान्ति’ को अवस्था अन्त्य गर्न आह्वान गरेका छन्।
पेजेस्कियानले शनिबार इरान बलियो स्थितिमा रहेको र अमेरिकासँग सम्झौतामा पुग्ने यो नै सही समय भएको आफ्नो विश्वास रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)