भारतपुरमा युवाबीच झडप, एक जना गम्भीर घाइते
newsofnepal.com · Mon Aug 10 00:53:23 GMT 2026

चितवन ।
भरतपुर महानगरपालिका–१० स्थित ज्ञानदर्शन चोक पछाडि आइतबार राति युवाहरूबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)