विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी
khabarhub.com · Mon Aug 10 01:00:34 GMT 2026
काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका प्रहार गरेपछि आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा घरेलु टोली स्कटल्यान्डले संयुक्त अरब इमिरेट्स (युएई) माथि १ विकेटको रोमान्चक जित निकालेको छ।
डन्डीस्थित फोर्थिल मैदानमा जितका लागि २ सय ३१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३९.५ ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएर लक्ष्य पूरा गर्यो। अन्तिम ओभरको पाँचौँ बलमा डेभिडसनले चौका हान्दै टोलीलाई सनसनीपूर्ण जित दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)