सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट संवाद: शक्ति सन्तुलन, नियुक्ति र भ्रमण मुख्य एजेन्डा
dcnepal.com · Mon Aug 10 01:01:33 GMT 2026

काठमाडौं। सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्वास र तिक्तताका बीच प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच गहन छलफल भएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब ४५ मिनेट एक्लाएक्लै र अनौपचारिक संवाद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)