दुई वर्षपछि भारतीय टोलीमा फर्किए सरफराज खान
ratopati.com · Mon Aug 10 01:07:50 GMT 2026
मुम्बई। ब्याटर सरफराज खानले दुई वर्षपछि भारतीय राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
श्रीलंका भ्रमणका लागि घाइते बनेका साई सुदर्शनको स्थानमा सरफराजलाई टोलीमा समावेश गरिएको हो। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आइतबार साँझ यसको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)