पहिरोले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
lokaantar.com

दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।
गएराति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)