देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
khabarhub.com · Mon Aug 10 01:15:42 GMT 2026

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)