बालुवाटारमा दोस्रोपल्ट पुगे रवि लामिछाने, प्रधानमन्त्रीसँग ४५ मिनेट कुराकानी
barnanmedia.com · Mon Aug 10 01:09:58 GMT 2026

सरकार र पार्टीबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट कुराकानी भएको छ ।
सरकार र पार्टीबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट कुराकानी भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)