प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने
nepalsamaya.com · Mon Aug 10 01:21:54 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज दिउँसो १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)