गाजामा सेना फिर्ता नहुने नेतन्याहूको अडान, ट्रम्पको शान्ति योजना अस्वीकार
corporatenepal.com · Mon Aug 10 01:25:33 GMT 2026

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजासम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ बुँदे प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। हमासले पूर्णरूपमा हतियार त्यागेको सुनिश्चित नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने उनको भनाइ छ।
आइतबार बसेको इजरायली मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले ट्रम्पको प्रस्तावप्रति असहमति जनाउँदै इजरायलले त्यसलाई स्वीकार नगर्ने बताएका हुन् । उनका अनुसार हमासबाट उत्पन्न सुरक्षा खतरा अन्त्य नभएसम्म इजरायली सेना गाजामा आफ्नो अभियान जारी राख्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)