रोशीमा लेदोसहितको पहिरो खसेपछि विपी राजमार्ग पूर्ण अवरूद्ध
setopati.com · Mon Aug 10 01:38:16 GMT 2026

विपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ।
काभ्रेको रोशी गाउँपालिका-९ पिन्थलीको नार्केमा लेदो सहितको पहिरो आएपछि सोमबार बिहानदपेखि राजमार्ग पूर्ण अवरूद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)