देशभर परिरहेको छ पानी, यी क्षेत्रमा आज भारी वर्षा हुने सम्भावना
kathmandupati.com · Mon Aug 10 01:37:20 GMT 2026

काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)