बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, बस र चालक प्रहरी नियन्त्रणमा
nepallive.com · Mon Aug 10 01:41:22 GMT 2026
चितवन– चितवनको खैरहनी नगरपालिका–०१ शाहीचोकमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार बिहान खैरहनी नगरपालिका –०१ शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)