२२ खेलमा १३६ खेलाडीको चुनौती, कस्तो छ नेपालको तयारी ?
ratopati.com · Mon Aug 10 01:48:43 GMT 2026
काठमाडौँ । जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुद आउन अब धेरै दिन बाँकी छैन ।
आउँदो असोज ३ देखि १८ गते (सेप्टेम्बर १९ देखि अक्टोबर ४) सम्म हुने एसियाली खेलकुदका लागि नेपालले पनि तयारी तीव्र बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)