एल निनोको प्रभाव तीव्र बन्दै, जलवायु प्रणाली फेरबदल हुने प्रक्षेपण
ekantipur.com · Mon Aug 10 01:46:33 GMT 2026

एल निनोको प्रभाव तीव्र बन्दै, जलवायु प्रणाली फेरबदल हुने प्रक्षेपण
जसका कारण विश्वका अधिकांश भूभागमा सामान्यभन्दा बढी तापक्रम हुने सम्भावना बढ्नुका साथै वर्षाको ढाँचामा उल्लेख्य फेरबदल आउने विश्व मौसम विज्ञान संगठनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)