डहरे खोलामा पक्की पुल, जोखिमपूर्ण यात्राको अन्त्य
newsofnepal.com · Mon Aug 10 01:48:18 GMT 2026

गुल्मी ।
गुल्मी जिल्लाको रुद्रावेणी–वामी टक्सार सडकअन्तर्गत डहरेखोलामा निर्माण सम्पन्न भएको पक्की पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै वर्षायाममा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ भने स्थानीयवासी तथा यात्रुले सुरक्षित र सहज आवतजावत गर्न पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)