सैनिक कल्याणकारी कोषको ९७ अर्ब रुपैयाँ राष्ट्रिय विकासमा लगानी गर्ने सेनाको तयारी
barnanmedia.com · Mon Aug 10 01:48:25 GMT 2026

नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा रहेको रकमलाई राष्ट्रिय विकासमा योगदान पुग्ने गरी परिचालन गर्ने तयारी अघि बढाएको छ। पहिलो चरणमा जलविद्युत् तथा सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्ने योजना सार्वजनिक गरिएको छ।
रक्षा मन्त्रालयमा बिहीबार आयोजित चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले कल्याणकारी कोषको प्रभावकारी उपयोगका लागि नयाँ अवधारणा अघि सारिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)