प्रधानमन्त्री शाहलाई भेट्न बालुवाटारै पुगे रवि लामिछाने
nagariknews.nagariknetwork.com · Mon Aug 10 02:01:10 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच आइतबार साँझ बालुवाटार भेटवार्ता भएको छ। उनीहरू बिच समसामयिक विषयमा करिब ४५ मिनेट छलफल भएको स्रोतले बताएको छ।
शाह प्रधानमन्त्री बनेपछि लामिछाने दोस्रो पटक बालुवाटार पुगेका हुन्। स्रोतका अनुसार राजदूतहरूको छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाबारे पनि दुई बिच कुराकानी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)