कान्तिलोकपथमा दुई स्थानमा पहिरो, सडक पूर्ण अवरुद्ध
nepalbahas.com · Tue Jun 30 04:52:14 GMT 2026

कान्तिलोकपथमा दुई स्थानमा पहिरो, सडक पूर्ण अवरुद्ध
१६ असार, मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्तिलोकपथ सडकखण्डमा माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)