बार्सिलोना आएपछि मेसी कोठामाएक्लै रुन्थे, उता बुबा पनि उसैगरी रुन्थे
kendrabindu.com · Mon Aug 10 02:13:54 GMT 2026
रोसारियो । विश्वकप २०२६ मा लियोनल मेसीको अर्जेन्टिना उपविजेता रह्यो । लिग चरणमा अल्जेरियाविरुद्धको खेलपछि उनी असाध्यै भावनात्मक देखिएका थिए । उनले त्यस खेलमा तीन गोल पनि गरेका थिए । पछि उनले आफू रुनु पछाडिको कारण पनि खुलाउँदै भनेका थिए, यो खेलसँग सम्बन्धित भने होइन ।
उनी भन्थे, ‘पछिल्ला केही दिन मेरा लागि असाध्यै कठिन रहेको छ । मलाई केही नहोस् भनेर कामना गरिरहेका सबैलाई धन्यवाद छ ।’ अब त्यसको वास्तविक कारण खुलेको छ, मेसीका बुबा जोर्गे मेसी शनिबार रहेनन्, ६८ वर्षको उमेरमा । उनको अर्जेन्टिनी सहर रोसारियोको एक स्थानीय अस्पतालमा निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)