चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
nepalsamaya.com · Mon Aug 10 02:15:05 GMT 2026
चितवन- चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)