वर्षाका कारण आज कुन-कुन सडक छन् अवरूद्ध?
setopati.com · Mon Aug 10 02:20:52 GMT 2026

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरी प्रधानकार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)