इरानका सर्वोच्च नेता मोज्तबाको पहिलोपटक भिडिओ सार्वजनिक
barnanmedia.com · Mon Aug 10 02:23:44 GMT 2026

काठमाडौं । इरानको सर्वोच्च नेता बनेयता मोज्तबा खामेनीको पहिलोपटक भिडिओ सार्वजनिक भएको छ। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडिओमा मोज्तबा भुइँमा बसेर मानिसहरूसँग कुरा गरिरहेको देखिन्छ।
सर्वोच्च नेता बनेयता उनी अहिलेसम्म देखिएका थिएनन्। यद्यपि यो भिडिओ पनि कहिले रेकर्ड गरिएको भनेर मिति खुलाइएको छैन। केही दिनदेखि मोज्तबाको स्वास्थ्यबारे विभिन्न अनुमान भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)