पार्टी एकता नभए सबै खरानी हुने भन्दै एकताको अग्रमोर्चामा उभिन गगनलाई पूर्णबहादुरको आग्रह
deshsanchar.com · Sun Aug 09 23:12:11 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा आन्तरिक एकता कायम गर्न विशेष अपिल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)