प्रतिनिधिसभा बैठक बस्दै, आज चार विधेयक प्रस्तुत हुने
deshsanchar.com · Mon Aug 10 01:48:04 GMT 2026

काठमाडौँ- सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)