अन्तिम सोमवार : साउने झरीमा रुझ्दै पशुपतिनाथको दर्शन गर्नेको ओइरो (तस्बिरहरू)
arthadabali.com · Mon Aug 10 02:32:23 GMT 2026

काठमाडौँ / आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् ।
बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)